Archive for July 2013

Nepali Joke: रेखा थापालाई त English नै आउँदो रैनछ

धुर्मुस्: रेखा थापालाई त English नै आउँदो रैनछ

सुन्तलि: तिमीलाई कसरी थाहा भो नि, धुर्मु

धुर्मुस्: मैले "Give Me A Kiss" भनेको त एक थप्पड पो दिइ ।

Category: |

Nepali Joke: Rekha Thapalai Pisavle Chepe Pachhi

Ek din film shootingko kramma Rekha Thapalaai pisavle chepe pachi ek jana keto lai sodhichhin.
Rekha Thapa: Bhai  pisaav pherne thau dekhaai deuna
Keto:             (Lajaudai) malai ta laaj laagchha,ma ta tapaiko pani dekhaudina,
                      mero pani dekhaudina..

Category: |

Nepali Joke: गधा चढ्छु भनेर हैरान पारिसक्यो

रामे (श्रीमतीसंग) : हेरन, छोराले गधा चढ्छु, गधा चढ्छु भनेर हैरान पारिसक्यो ।
श्रीमती: के भो त नि, एकछिन काँधमा बोके हुन्न त ?

Category: |

Nepali Joke: माग्नेबुढाको घरमा भगवान

एक दिन भगवान माग्नेबुढाको घरमा उपस्थित भएछन र  सबैलाई भनेछन
भगवान:    तिमीहरुमध्ये जो जो स्वर्गमा  जान चाहन्छौ उसले आफ्नो हात उठाओ
                त्यसपछि माग्नेबुढाको स्वास्नी,साला,सासु  सबै जनाले आफ्नो हात उठाएछन् 
                तर  माग्नेबुढाले आफ्नो हात उठाएनछ
भगवान:    माग्नेबूढा  के तिमी स्वर्ग जान चाहदैनौ ?
माग्नेबुढा: प्रभु, यिनीहरु सबैजना उता गएपछि त यही पृथ्वी नै मलाई स्वर्ग भैहाल्छ नि  

Category: |

Nepali Joke: श्रीमानः म मरे भने के तिमी दोस्रो विहे गर्छौ ?

श्रीमानः म मरे भने के तिमी दोस्रो विहे गर्छौ ?
श्रीमतीः छि..के भन्नु भको त्यस्तो ?? म त मेरो बहिनी सित बस्छु ।
श्रीमती: अनि हजुर ?
श्रीमानः म पनि तिम्रै बहिनी सित बस्छु ।

Category: |

Nepali Joke: तीनजना गफाडीको गफ


तीन जना गफाडी एउटा बगैचामा बसेर गफ गर्दै रहेछन
पहिलो गफाडी: यार मेरो बुबा बस्ने ठाउमा त एस्तो  चिसो थियो रे कि मुख खोल्न पनि एकदमै गाह्रो हुन्थ्यो रे
दोस्रो गफाडी : धत् तेरो बुबाको के कुरा मेरो बुबा  बस्ने ठाउमा त झन् गफै जम्थ्यो रे ल
तेस्रो गफाडी : तिमिहरुको बुबाको त के कुरा, मेरो बुबा बस्ने ठाउमा त एस्तो चिसो रे कि गफ जमेर आईस बन्थ्यो रे ,त्यस पछाडी त्यो गफको डल्लो (आईस) लाई घरमा लगेर आगोमा तताएर सुनिन्थ्यो रे

Category: |

Nepali Joke: दीपकको स्वास्नी संग हाकिम

एक दिन दीपक अफिसमा हाकिम नभएको मौका पारेर भागेर घर पुगेछ, घर पुगेपछि दीपकले हाकिमलाई आफ्नी स्वास्नीसंग अनेक चर्तिकला गरिराखेको देखेछ। त्यसपछि दीपक हतार हतार दौडेर फेरि अफिस आई पुगेछ र लामो सास फेर्दै भनेछ : धन्न बाँचियो हाकिमले देखेनन्

Category: |

Nepali Joke: ल हेर्नुस तवलाको अविस्कार


Category: |

Nepali Joke: आइ लव यु

राजु: (पारुलाई ) आइ लव यु पारु ! ल तिमी पनि मलाई आइ लव यू भन !
पारु : पख, तिमि मलाई जिस्काउने ?, म सरलाई भन्छु !
राजु: ऐ पख पख, सरको त विवाह भइसकेको छ,मलाईनै भनन

Category: |

Nepali Joke: Ram exam ma fail bhayeko

Ram exam ma fail bhayeko dekhera usko baaule Ramlai gaali gardai bhanechhan
Ramko Bau:Thukka Gadhaa,yespaali pani examma gultis?
                    La her ta tyo Shyamko chhori laai? yespaali ni first bhayin.
Ram           :hya Dad pani, tenhi Shyam uncle ko chhori lai herda herda ta ma examma fail bhaako ni.

Category: |