एक दिन दीपक अफिसमा हाकिम नभएको मौका पारेर भागेर घर पुगेछ, घर पुगेपछि दीपकले हाकिमलाई आफ्नी स्वास्नीसंग अनेक चर्तिकला गरिराखेको देखेछ। त्यसपछि दीपक हतार हतार दौडेर फेरि अफिस आई पुगेछ र लामो सास फेर्दै भनेछ : धन्न बाँचियो हाकिमले देखेनन्
Nepali Joke: दीपकको स्वास्नी संग हाकिम
Posted on
Thursday, July 25, 2013
This entry was posted in
Funny Jokes
.